२३ आश्विन २०७५, मंगलवार

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा बधशाला छैन । स्थानीय व्यापारिक केन्द्र आठराईमा अव्यवस्थित मासु पसल सञ्चालनमा छन् ।

भुईमै मासु विक्रि वितरण हुँदा उपभोक्ताको स्वास्थ्यमा असर पुग्नेतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV