२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ २३ असोज । घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी हुन् दिपक सिलवाल ।

केही महिना अघि बच्चालाई जन्मदिन नसकेर पिडामा रहेकी सिन्धुपाल्चोक भारसिपाकी सन्तमाया तमाङ्गलाई दिपकले हेलिकप्टर चार्टड गरेर नै उपचार गराएका थिए । झन्डै ९ महिना अगाडि गरेको यसकार्य पछि उनले त्यहि ठाउकी सिता जोगीलाई पनि त्यसरी नै सहयोग गरे । त्यसपछि उनले यसलाई एउटा अभियान बनाएर सहयोग गर्ने सोच बनाए ।

उनको यस अभियानमा डाक्टर भोला रिजाल, पुर्व सेनापति रुकमाङ्गद कटवाल, निर्देशक दीपाश्री निरौला, सञ्चारकर्मी नरेश भट्टाराईले सघाईरहेका छन् । थप जानकारी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV