२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्रा्ष्ट्रिय नाटक महोत्सव)मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ ।

भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्रा्ष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नेपाली नाटक ‘नौगेडी’ बङ्गलादेशमा मञ्चन हुदैछ । थप भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV