२२ आश्विन २०७५, सोमबार

सरकार र संसदीय समितिको जुहारीले दसैंको मुखमा उपभोक्ता महँगो मूल्यमा चिनी किन्न बाध्य भएका छन् । सरकारले प्रतिकेजी ७० रुपैयाँ खुद्रा मूल्य तोके लगत्तै संघीय संसदको लेखा समितिले ६३ रुपैयाँ कायम गर्न निर्देशन दियो ।

चिनीको मूल्य ७० कि ६३ रुपैयाँ भन्ने अन्योलमा रहेका उपभोक्ता ८५ रुपैयाँभन्दा बढीमा किन्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV