२२ आश्विन २०७५, सोमबार

काठमाडौंको भृकुटीमण्डवमा संचालन गरिएको अन्तराष्ट्रिय प्लाष्टिक मेला आइतबार सकिएको छ । प्लास्ट नेपालले आयोजना गरेको प्रदर्शनीमा स्टल राख्ने विभिन्न कम्पनीहरुले मेलाले उपभोक्ताहरुको चाहना र मागलाई बुझ्ने मौका दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV