२२ आश्विन २०७५, सोमबार

रुकुम पश्चिम । गोरुले हान्दा रुकुम पश्चिम मुसीकोट नगरपालिका–९ घोरनेटीमा एक जनाको मृत्यु भएको छ । आफँले पालेको गोरुले उनलाई सोमबार बिहान हानेको थियो । गोरुले हानेर गम्भिर घाईते भएका ५२ वर्षीय केवलसिङ खड्कालाई उपचार गराउन डाक्टर बोलाईएको तर डाक्टर आईनपुगि उनको मृत्यु भएको प्रहरीले जनाएकउो छ ।

गोरु लिएर छिमेकी झकप्रसाद खड्काको बारी जोत्न लाने क्रममा खड्कालाई गोरुले हानेको थियो । खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

LIVE TV