२२ आश्विन २०७५, सोमबार

काठमाडौँ । फिल्म ‘हजार जुनी सम्म’मा प्रियंका कार्की, आर्यान सिक्देल र स्वस्तिमा खड्का लगाएतका कलाकारहरु फाइनल गरिएको छ ।

यो फिल्मलाई विकाश राज आचार्यले निर्माण र निर्देशन गर्ने लागेको हो । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर फिल्मको कथा लेखेका छन् । फिल्म ‘हजार जुनी सम्म’को मुख्य कलाकारको रुपमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री प्रियंका कार्की, अभिनेता सलोन बस्नेतसंगै नव कलाकार अकी प्रधानलाई फाइनल गरिएको छ । उनले विकाश राज आर्चायको फिल्म साइन गरेका छन् ।

यो फिल्ममा आर्यानले १२ लाख लिएको समाचार बाहिरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV