२२ आश्विन २०७५, सोमबार

कास्की ।  दीपकबहादुर गोदारको अध्यक्षतामा कास्की जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ आइतबार पुनर्गठन गरिएको छ ।

गोदारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । पुनर्गिठत संघको उपाध्यक्षमा राजन पौडेल र जीवन मल्ल, सचिवमा हिमाल खड्का तथा कोषाध्यक्षमा राजेन्द्र तामाङ रहेका छन् ।

जिम्मी गुरुङ, रत्न आले, सुवास खड्का, कमल एलसी, पुनम गुरुङ, प्रदीप रसाइली, निरज थापा, रेखमाया गुरुङ, धन तामाङ र निशान कार्की सदस्यमा चयन भए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV