२२ आश्विन २०७५, सोमबार

काठमाडौं । ‘स्वच्छ, सफा, हराभर काठमाडौं’को नारा लगाउन थािलएको बर्षौ भयो । तर, हरदिन प्रदुषण थपिदो छ ।

धुवाँ र धुलोले प्रताडित बन्दा नगरबासी हैरान छन् । तर, सफाईको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिका भएका उपकरण पनि प्रयोग नगरी झाडू चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV