२२ आश्विन २०७५, सोमबार

काठमाडौं । अरिंंगालको चर्चाले एक समय नेपाली राजनीति खुब तरगिंत भयो । तातियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा वलीको मुखबाट निस्किएको अरिंगाल शब्द गफको राम्रै मसला बन्यो पनि ।

त्यसछि प्रसंग मौरीको आयो र अहिले झिंगा ।नेकपाकै सांसदले प्रधानमन्त्रीको कानमा झिंगा जस्तै पस्ने हो भनेर आक्रोश व्यक्त गरेपछि सरकारको अबस्था कस्तो रहेछ भन्ने प्रष्ट देखाउँछ । थपजानकारी भिडियोमा (हेर्नुहोस्)

LIVE TV