२१ आश्विन २०७५, आईतवार

काठमाडौं । चलचित्र चङ्गा चेट’ कात्तिक १६ गतेबाट रिलिजमा आउदै छ । यसै चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गदै ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रले कमेडी कथामा यूवाहरुको कथा र व्यथालाई उठान गरेको छ ।

चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, शिशिर वाङ्देल, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङको मुख्य भूमिका छ ।

निश्चल बस्नेत, वेनिशा हमाल र ऋचा शर्माको पनि चलचित्रमा विशेष भूमिका छ । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् भने माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ । थप भिडियोमा हेर्नुहोस….

प्रतिक्रिया दिनुहोस्

LIVE TV