२० आश्विन २०७५, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ योजनाका साथ सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउने दावी गर्नुभएको छ ।

‘गियर बदल्दै गाडीको गति दिए जसरी नै भूमिका र योजना बनाएर सरकार नयाँ ढंगले अघि बढ्ने अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालको यही अभिव्यक्ति आजको बाईट अफ द डेमा ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV