२० आश्विन २०७५, शनिबार

अपराधको तथ्यांक हेर्दा पछिल्ला समय बलात्कारका घटनामा वृद्धि भएको देखिन्छ । तीन वर्षीया बालिकादेखि बृद्धासम्म बलात्कारको शिकार भएका छन् ।

गृहमन्त्रालयले उपलव्ध गराएको बैशाखदेखि भदौसम्मको तथ्यांक अनुसार साढे चौध सय बलात्कार र जवरजस्ती करणीको उजुरी परेको छ ।

LIVE TV