१९ आश्विन २०७५, शुक्रबार

असन विख्यात भएकै व्यापारमा हो । काठमाडौंको पूरानो ऐतिहासिक टोलमा अबस्थित यो बजारले लामो समयदेखि व्यापारमा एकछत्र राज गरेपनि पछिल्लो समय बिस्तारै विषमता झेल्दै आएको देखिन्छ ।

नुनदेखि सुनसम्म पाइने यो बजारले अहिले भीड मात्र जम्मा गर्न सकेको छ, भनेजस्तो व्यापार भने गर्न सकिरहेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV