१९ आश्विन २०७५, शुक्रबार

कृषिप्रधान देश नेपालमा मागको ८५ प्रतिशतभन्दा बढी खसीबोका आयात हुन्छ । किसान बाख्रापालनबाट पलायन हुनु र युवाको बैदेशिक रोजगारप्रतिको मोहका कारण आन्तरिक मागअनुसार खसीबोका उत्पादन नहुँदा आयातको दर निकै उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV