१९ आश्विन २०७५, शुक्रबार

किरण खड्काकाे शब्द रचना रहेकाे ‘अाँखाले तिमिलार्इ’ बाेलकाे पप गीत सार्वजनिक भएकाे छ । यस गीतमा किरण खड्का, बिकास बेल्बासे, भुवन भुषाल, राेशन शाहले स्वर दिएका छन् ।

किरण खड्काकै निर्देशन रहेकाे गीतमा मनाेज खड्काकाे एरेन्ज रहेकाे छ ।

यस गीतमा सुरज, सेन्जीला, अन्शु, केशव, माेनिका, साेनमकाे अभिनय रहेकाे छ । गीतलार्इ एस अार मुभिजले दृश्य निर्माण गरेकाे छ ।

LIVE TV