१८ आश्विन २०७५, बिहीबार

काठमाडौं । वेथिति बढ्दो छ । दैनिक एउटा न एउटा समस्याले जनजीवन प्रभावित पार्ने गरेको छ । चाडपर्वको मौसममा त झन् यस्ता तत्व अझै अझै सलवलाउँछन् ।

महंगी र कालाबजारीका कारण खानेपानी, उपभोग्य सामाग्रीदेखि अत्यावश्यक तरकारीमा पनि अहिले चरम महंगीको स्थिति सृजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV