१७ आश्विन २०७५, बुधबार

मुलुक संघीय संरचनामा गएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारा लगाइयो । आश्वासन बाँडियो ।

नागरिक गाउँ–ठाउँमै सेवा पाइने भयो भन्दै उत्साहित पनि भए । तर, स्थानीय सरकारले सेवा प्रवाहमा होइन, कर असुलीमा प्रतिस्पर्धा गरेका छन् । जुम्लाको सन्दर्भमा ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV