१७ आश्विन २०७५, बुधबार

काठमाडौं । त्रिभूवन विमानस्थलबाट हुँदै आएको सुन तस्करी केरङ–रसुवागढी नाकातर्फ सरेको छ । असोज लागेयता सो नाकाबाट भित्र्याइएको आठ किलो अवैध सुन सुराकीको आधारमा प्रहरीले बरामद गरेको छ ।

प्रहरीको आँखा छलेर भित्र्याइएको त कति होला कति १ सुन ओसार्न तस्कर समूहले प्रलोभनमा पारेर विद्यार्थीलाई समेत प्रयोग गर्न थालेको तथ्य खुलेको छ । यिनी रसुवा गोसाईकुण्ड गाउँपालिका–९ थमानका सोबहादुर तामाङ । उमेर १७ वर्ष ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV