१७ आश्विन २०७५, बुधबार

काठमाडौं । उपभोग्य सामाग्रीमा विचौलियाको विगविगी यथावत् छ । चिनीमा पनि यस्तै देखिएको छ । एउटा उपभोक्ताले सरकारले निर्धारण गरेको मूल्यभन्दा सात रुपैयाँदेखि १२ रुपैयाँसम्म प्रतिकिलो बढी रकममा चिनी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।

सरकार र चिनी उद्योगीबीच मूल्य ६३ रुपैयाँ प्रतिकिलोमा चिनी विक्रि गर्ने सहमति भएको थियो । तर, चिनीको मूल्य आकाशिंदा समेत सरोकारवाला निकाय मौन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV