१७ आश्विन २०७५, बुधबार

काठमाडौं । बजारमा दैनिक उपभोग्य चिनीको कृत्रिम हाहाकार बनाइएको छ । चाडवाडको मुखैमा चिनीको हाहाकार बनाइनुले शंकालाई प्रशस्तै ठाउँ दिएको छ ।

सहजताका लागि सरकारले १७ दिनअघि चिनीमा कोटा प्रणाली लागु गरेको थियो । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयात गरिने चिनीमा मात्रा तोकियो । यता, चिनीमा कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई सास्ती दिइनुको निहित स्वार्थ खुल्न सकेको छैन ।

न्युज २४ टेलिभिजनको नियमित प्रस्तुती ‘६ प्रश्न’मा साल्ट टे«डिङ कर्पोरेशनका सह -महाप्रबन्धक कुमार राज भण्डारीसँग यसैसँग सम्बन्धित कुराकानी गरिएको छ । सरकारको चिनीमा कोटा प्रणाली लागु गर्ने निर्देशन साल्ट टे«डिङले मान्नुपर्छ भण्डारीले बताएकाछन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

LIVE TV