१६ आश्विन २०७५, मंगलवार

बजारमा दैनिक उपभोग्य चिनीको कृत्रिम हाहाकार बनाइएको छ । चाडवाडको मुखैमा चिनीको हाहाकार बनाइनुले शंकालाई प्रशस्तै ठाउँ दिएको छ ।

सहजताका लागि सरकारले १७ दिनअघि चिनीमा कोटा प्रणाली लागु गरेको थियो । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयात गरिने चिनीमा मात्रा तोकियो । यता, चिनीमा कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई सास्ती दिइनुको निहित स्वार्थ खुल्न सकेको छैन ।

LIVE TV