१६ आश्विन २०७५, मंगलवार

सिंहदरवार पुनर्निर्माणको उल्झन अब हट्ने विश्वास गरिएको छ । इतिहास बोकेको सिंहदरवारको मूल भवनको पश्चिमी मोहडा नभत्काइने भएको छ ।

यो निर्णयसँगै सिंहदरवारको पुनर्निर्माण अब छिट्टै हुने आशा पलाएको छ । पुरानै अवस्थामा सिंहदरवारको स्वरुप रहने यो निर्णयले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV