१६ आश्विन २०७५, मंगलवार

यो बाँचेका तर बिजोग सहेका पूर्व लडाकुहरुको कथा हो । एउटै थालमा खाना खाएका र एउटै युद्ध मोर्चामा लडेका नेता तथा कमाण्डरले बेवास्ता गरेपछि उनीहरु भोकभोकै मन्त्रालय आएर गुहार मागिरहेका छन् ।

उनकै कमाण्डरले शक्तिशाली मन्त्रालय हाकेका बेला उनीहरुको बिजोग स्थितिले देख्ने जतिको आँखा रसाउँछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV