१५ आश्विन २०७५, सोमबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तसँग सम्बन्धित डीएनए परीक्षण फरक–फरक ठाउँमा गरेको भेटिएको छ ।

निर्मलाको ‘भेजिनल स्वाब’को डीएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा गराउँदा शंकास्पदको भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV