१५ आश्विन २०७५, सोमबार

समाजको आधुनिकीकरणसँगै जेष्ठ नागरिक परिवार र समाजको उपेक्षामा पर्ने गरेका छन् । कति जेष्ठ नागरिक बृद्धाश्रममा विगत सम्झँदै बस्न बाध्य छन् त कति घरमै अवहेलित भएर पीडा सहिरहेका छन् ।

बृद्धावस्थामा बढ्दो एक्लोपना र पीडालाई कम गर्न केही सामाजिक संघसंस्थाले सत्प्रयास पनि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV