१५ आश्विन २०७५, सोमबार

आज अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । देश, समाज र परिवारका लागि अनेक योगदान गरेका अनुभवी र परिपक्व व्यक्ति–व्यक्तित्वको उच्च सम्मान गर्ने परम्परालाई स्मरण गराउने दिन ।

जेष्ठ नागरिकको अनुभवबाट सिक्दै उनीहरुलाई यथोचित सम्मान गर्नु राष्ट्र, समाज र परिवारको दायित्व हो । तर, उनीहरुको जीवन सहज, सुरक्षित र सम्मानित छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV