१५ आश्विन २०७५, सोमबार

सरकारले कोटा निर्धारण गरेपछि बजारमा चिनीको खुद्रा मूल्य आकासिदै गएको छ । यतिसम्मकी पसलैपिच्छे मूल्य फरक छ ।

सरकारले चाडवाडका बेला सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने भन्दै सञ्चालनमा ल्याएको पसलले पनि मन्त्रालयको आदेश भन्दै चिनी विक्री गर्न छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV