१५ आश्विन २०७५, सोमबार

एजेन्सी। बलिउड अभिनेता राजकपूरकी पत्नी कृष्णाराज कपुर सदाका लागि बिदा भएकी छन्।

कृष्णाराज कपूर चर्चित अभिनेता ऋषि कपुरकी आमा हुन् । ८७ वर्षीया कृष्णाराजका आज सोमबार विहान निधन भएको भारतीय मिडियामा खबर छ । स्वासप्रस्वास सम्बन्धि रोगबाट पीडित उनी पारिवारको सबै भन्दो जेठो सदस्य थिइन्।

उनको ५ जना छोराछोरी रणधीर, ऋषि, राजीव, रीमा र रितु हुन् । कृष्णाराज करीना, रणबीर र रिद्धिको हजुरआमा पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV