१५ आश्विन २०७५, सोमबार

बुटवल, १५ असोज । आज विहान दाउरा काट्ने क्रममा गुल्मीको अर्जै निवासी ६७ वर्षीया मोहलाल बिष्टको भीरबाट लडेर ज्यान गएको छ ।

मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानक भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याईदै गरेको उनले बताए ।

LIVE TV