१३ आश्विन २०७५, शनिबार

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दुईतिहाई बहुमत सरकार आफ्नैबाट आलोचित हुन थालेको छ । सरकार गठनका क्रममा प्रतिपक्ष समेत मौन बन्न विवश थिए । सरकारको सातमा महिनामा वागमतीमा धेरै पानी बगे । यो अवधिमा प्रतिपक्षको मात्र होइन, आफ्नैको आलोचनाले असफलतालाई उजागर गर्न थालेको छ ।

LIVE TV