१३ आश्विन २०७५, शनिबार

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित स्वागत ट्रेडिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

  

महाराजगञ्जस्थित अष्ट्रेलियन एम्बेसी नजिकैको गोदाममा स्वागत टे«डिङले प्लाईउड, टायल र अन्य सेनेटरि सामान रहेको गोदाममा आगलगाी भएको हो । आगलागीमा परी झण्डै ३ करोडको क्षति भएको छ ।

यता, महानगरीय प्रहरी वृत्त महाराजगंजले आगलागी भएसँगै विभिन्न स्थानका वरुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिएका थिए ।
अहिले आगलागी भने नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV