१३ आश्विन २०७५, शनिबार

इलाम । दुई सय वर्षभन्दा लामो इतिहास बोकेको इलामको चिया बगान संकटमा परेको छ । इलामको चिया बगानले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाएकोछ ।

चीन सरकारको सहयोगमा बनाइएको चियाबगान अहिले मजदूरको अभावमा संरक्षण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV