सरकार, गरीबले न्याय नपाउने हो ? (भिडियो)



प्रकाशित मिति : Sep 14, 2018

काठमाडौं, २९ भदौ । निर्मला पन्तकी आमाबुबाले हत्यारालाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा कुराकानी गर्दै उनीहरुले आफूहरुलाई न्याय दिन सरकार उदासिन भएको आरोप लगाएका हुन् । यज्ञराज पन्त र दुर्गादेवीले न्याय दिन नसके आफूहरुलाई गैरनेपाली घोषणा गर्न भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा पनि दुःख प्रकट गरेका छन् । हत्यारालाई उम्काउन खोजिएको भन्दै आफूहरु न्याय नपाए घर फर्किन नसक्ने पीडा समेत पोखे ।
बाँकी भिडियोमा हेनुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com