२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७ भदौ । काठमाडौं स्थित टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई विभिन्न स्टोट्स वेयर उपहार दिइएको छ । टोखाका राष्ट्रिय महिला खेलाडीहरुलाई तीजको उपलक्षमा ‘गजराज जोशी स्मृति ट्रष्टद्वारा प्रदान गरिएको हो ।

LIVE TV