
काठमाडौं । साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले तीन गोल लिएको छ ।
माल्दिभ्सले नेपालविरुद्ध तीन गोल लिए । माल्दिभ्सले डिबक्स बाहिर पाएको फ्रिकिकमा पहिलो गोल ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरेका छन् ।
खेल बुधबार अपरान्ह नोपली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको हो ।