२७ भाद्र २०७५, बुधबार

काठमाडौं । साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले तीन गोल लिएको छ ।

माल्दिभ्सले नेपालविरुद्ध तीन गोल लिए । माल्दिभ्सले डिबक्स बाहिर पाएको फ्रिकिकमा पहिलो  गोल  ९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो भने ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरेका छन् ।

खेल बुधबार अपरान्ह नोपली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको हो ।

LIVE TV