२७ भाद्र २०७५, बुधबार

काठमाडौँ । एकदिवसिय क्रिकेट श्रृखंलामा नेपालले  भारतको बी टिमसँग खेलिरहेको छ । यो खेलमा नेपालले एक सय ६२ रनको लक्ष्य पाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको बी टिमले ४९ ओभरमा एक सय ६१ रन बनायो । उसका लागि ओपनर कमरान इक्वालले ५० रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन ।

बलिङ तर्फ नेपालका कमलसिंह ऐरीले ३ तथा पवन सराफले २, किशोर महतो, संसद आलम, सागर धकालले एक एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV