२७ भाद्र २०७५, बुधबार

काठमाडौं ।  साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्सले एक गोल लिएको छ ।

दशौं मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको हो । डिबक्स बाहिर पाएको फ्रिकिकमा गोल गरेको छ । खेल बुधबार अपरान्ह नेापली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको हो ।

LIVE TV