२७ भाद्र २०७५, बुधबार

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर मन्त्रिपरिषद्को अनुमति नै नलिई निजी कम्पनीको निमन्त्रणमा बेलायतको लण्डन  पुगेका छन् । उनले लण्डन जानुअघि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए, खानेपानीमन्त्री बिना मगरको अनुमतिले।

तर मन्त्रिपरिषद्ले स्वीकृत गरेन। तरपनि सचिव ठाकुर यही भदौ १९ गतेदेखि सातदिने यात्रा टुंग्याएर मन्त्रालयमा हाजिर भएको खबर अन्नपसर्ण पोष्टमा छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV