२६ भाद्र २०७५, मंगलवार

काठमाडौं । सिन्धुलीको वाईसिएलका अध्यक्ष पक्राउ परेका छन् ।

अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट आज मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सर्वसाधारणलाई धाकधम्की र गालीगलौज गरेको आरोपमा श्रेष्ठे पक्राउ परेको हो ।

ज्यान मार्ने उद्योगमा ४ वटा, सार्वजनिक अपराध अन्तरगत दुई र अपहरण सम्बन्धी एउटा मुद्दा दर्ता भएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV