२६ भाद्र २०७५, मंगलवार

काठमाडौं, २६ भदौ । मीना निरौला नेपाली सांगितिक क्षेत्रमा परिचित नाम बनिसकेको छ । उनले करिब एक दशक समयदेखि सांगितिक क्षेत्रमा निरन्तर सक्रिय छिन् ।

उनले ठमेल बजार, कान्छी मटयाङ टयाङ, काले दाई लगायतका दर्जनौ हिट गीतहरु सांगितिक क्षेत्रमा दिइसकेकी छिन् । विभिन्न कार्यक्रम ओस या पार्टी, विवाह, ब्रतबन्ध सबै ठाउमा उनको आवाज घन्किने गर्छ । तीजको आगमन सगै उनी निकै व्यास्त पनि छिन् ।

उनै गायिका मिना निरौलासँग हामीले कार्यक्रम फन टकमा तीज विशेष कुरा गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV