पर्वत ।एक घरका सबै सदस्य मृगौलाको रोगले थलिएपछि त्यो परिवारको हालत के होला ? अहिले यस्तै दर्दनाक पीडा भोगिरहेका छन् पर्वत फलेवास नगरपालिकाका शर्मा परिवार । दैव पनि कठोर बनेको महसुस गर्न बाध्य यो परिवार अहिले सहयोगको आशामा हात फैलाउन विवश छ ।