२३ भाद्र २०७५, शनिबार

गोरखा । प्रहरीले गोरखामा १० किलो अवैध सुन सहित दुई जना पक्राउ गरेको छ।

आज शनिवार पक्राउमा मुटुक लामा र लोप्सान तेन्जे लामालाइ सुन सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिए ।
उनीहरुको साथबाट चेकजाँचको क्रममा सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताएको हो ।

एसपी बस्नेतका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।

LIVE TV