२१ भाद्र २०७५, बिहीबार

काठमाडौं, २१ भदौ । राजधानीको सबैभन्दा ठूलो समस्याहरु मध्येमा ट्राफिक जाम पनि एक हो । पछिल्लो समयमा सडक विस्तार पनि तिब्र रुपमा भएको छ र भइरहेको पनि छ । यद्यपि, ट्राफिक जाम किन रह्यो ? बाटो ठूलो भएपछि त सररर‘ गाडी कुद्नु पर्ने थियो नि ?

तर त्यस्तो भएन, यसबाट बाटो ठूलो हुँदैमा ट्राफिक जाम व्यवस्थापन हुन्छ भन्ने हुँदैन । यसका साथै ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तले चालकहरुले ट्राफिक नियम पालना नगर्नु पनि ट्राफिक जामको एक समस्स्या रहेको बताएका छन् ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः

LIVE TV