२० भाद्र २०७५, बुधबार

भक्तपुर । एक बालक बाल्टिनमा डुबेर मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका –३, झौखेलमा दुई वर्षीय प्रत्रुश श्रेष्ठ पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको हो । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार देबेन्द्र श्रेष्ठको दुई वर्षीय छोरा आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको छ ।

भक्तपुर अस्पतालमा लगिएको बालक उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV