२० भाद्र २०७५, बुधबार

काठमाडौं  । राजाराम पौडेल नेपाली कलाकारीता क्षेत्रमा परिचित नाम हो । विशेष गरेर हास्यक्षेत्रमा सक्रिय पौडे्ल ’अंशबन्डा’ नामक नाटकबाट रंगमन्च, ’सन्तति’बाट सानो पर्दा हुदै चलचित्र ’वासुदेव’बाट ठुलो पर्दामा प्रवेश गरेका थिए ।

लामो समय सम्म महजोडीसँग सहकार्य गरेका पौडेलद्धारा नै ’मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य’को जोडीलाई ’मह जोडी’ नाम गरिएको थियो । उनी पछिल्लो समय नायिकाहरुसँग कम्मर मर्काएर निकै चर्चामा समेत छन् । नायिका केकी अधिकारीसँग ‘ठेकीमा दहि’ बोलको गीतमा र नायिका नीता ढुंगानासँग ‘पशुपति’ बोलको गीतमा उनलले नायिकासँगै कम्मर मर्काएका थिए ।

उनको कलाकारिता जीबन र आउँदै गरेको चलचित्र रामकहानीका बारेमा हामीले कार्यक्रम फन टकमा कुरा गरेकाछौ । हेर्नुहोस उनीसँग गरिएको फन टक –

प्रतिक्रिया दिनुहोस्
LIVE TV