१७ भाद्र २०७५, आईतवार

काठमाडाैँ । भदौ १४ र १५ गते बसेको बिमस्टेक सम्मेलनको समीक्षा गर्न मन्त्रिपरिषद बैठक बसेको छ ।

बिमस्टेक सम्मेलनमा सरकारको उपलब्धी र सम्पूर्ण बिमस्टेक आयोजना मुल समारोह समितिबाट भए/गरेका कामका विषयमा समीक्षा गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको हो । साथै बैठकमा मन्त्रालयगत विभिन्न विषयमा समेत छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको बैठकमा के भइरहेको छ केके विषयमा छलफल भइरहेको छ । यस विषयमा जानकारी दिन सिंहदरबारबाट टिभी जर्नलिष्ट रोहित केसी प्रत्यक्ष जोडिनुभएको छ ।

रोहित ः मन्त्रिपरिषद बैठक बोलाइएको छ । के के विषयमा छलफल भइरहेको छ ? बिमस्टेक समीक्षा समेत बैठकले गरेको भनिएको छ ? के छ ? जानकारी गराउनुस्

प्रतिक्रिया दिनुहोस्
LIVE TV