१५ भाद्र २०७५, शुक्रबार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र सोमाली राष्ट्रपति मोहमद अब्दुल्लाह मोहमदबीच शुक्रबार भेटवार्ता भएको छ ।
चीन–अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर बैठकमा सहभागी हुन बेइजिङमा रहनुभएका सोमालियाका राष्ट्रपतिसँग चीनका राष्ट्रपतिको भेट भएको हो

प्रतिक्रिया दिनुहोस्
LIVE TV