बुधबार बकर इदकाे सार्वजनिक विदा दिने सरकारकाे निर्णय



प्रकाशित मिति : Aug 20, 2018

काठमाडौं । प्रदेश २ मा बुधबार सार्वजनिक विदा दिने भएको छ ।

बकर इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने भएको हो । आज सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा विदा दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com