बलात्कारीलाई फाँसीको सजायको माग गर्दै महिलाहरुद्वारा माइतिघरमा अर्धनग्न प्रदर्शन



प्रकाशित मिति : Aug 18, 2018

काठमाडौं । बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आज महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर झडप समेत भएको थियो । झडपमा आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कारीलाई फाँसीको सजायको माग गर्दै महिलाहरुद्वारा अर्धनग्न प्रदर्शन

बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै आज महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बृद्धि भएपछि बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै उनीहरुले अर्धनग्न प्रर्दशन गरेका हुन् ।

Posted by Sarad rai on Saturday, August 18, 2018


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com